Sports

एसिया कप छनोटः पहिलो खेलमै ओमानसँग हार्‍यो नेपाल

एसिया कप छनोटः पहिलो खेलमै ओमानसँग हार्‍यो नेपाल

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले हराएको हो । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले । अलीले… Read more »

रोनाल्डोलाई गुमाएर मड्रिडलाई ठूलो घाटा लाग्यो: मार्सेलो

Source Nepalkhabar रियल मड्रिडका स्टार ब्राजिलियन डिफेन्डर मार्सेलोले क्रिस्टियानो रोनाल्डोलाई गुमाउनु रियल मड्रिडको लागि ठूलो घाटा भएको बताएका छन्। विश्व उत्कृष्ट फुटबलर रोनाल्डोको अनुपस्थितीले मड्रिडमा अभाव महशुश भएको मार्सेलोको भनाइ रहेको छ। यद्यपीे रोनाल्डो गएपछि मड्रिडमा बेल र बेन्जेमाले उनको स्थानमा रहेर राम्रो खेलिरहेको मार्सेलोले बताए। आइतबार राति गिरोनाविरुद्धको खेलमा… Read more »

यूनाइटेडविरुद्ध टोटेनह्यामको सानदार जित

टोट्नह्यामले मंगलवार राति म्यानचेस्टर यूनाइटेडमाथि सानदार जित हात पार्दै प्रिमियर लिगमा शतप्रतिशत जित कायम राखेको छ। ३–० को जितसँगै टोटेनह्याम दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएर तेह्रौ स्थानमा झरेको म्यानचेस्टरमाथि दबाब बढेको छ। यसअघि ब्रिघटनसँग पराजित म्यानचेस्टरले पुनरागमन गर्ने प्रशिक्षक जोसे माउरिन्होको सोच भएपनि क्लबले निराशाजनक नतिजा निकाल्यो। तीन… Read more »

बिमस्टेकमा मोदी, हसिना र सिरिसेनालाई बढी खतरा, सुरक्षामा सैनिक कमाण्डो खटाइने

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को सुरक्षा तयारी पुरा भएको छ। केन्द्रीय सुरक्षा समितीले बिमस्टेक सुरक्षा योजना-२०७५ लाई शनिबार अनुमोदन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा शनिबार साँझ बसेको बैठकले बिशिष्ठ ब्यक्तिहरुको सुरक्षा निर्देशिका अनुसार पाहुनाहरुको ओहदा अनुसार सुरक्षा प्रबन्ध मिलाउने निर्णय… Read more »